९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा आजदेखि कोरोना रोकथाममा भएका प्रयासहरूको अनुमगन हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ ।

अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ । मास्क लगाउनेदेखि स्वास्थ्य मापदण्ड अपनाइएको छ वा छैन सो बारेमा पनि अनुगमन हुनेछ ।

समितिले मंगलबारदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।