८ कार्तिक २०८३, आइतबार

४८ वर्षीय पुरुषद्वारा १३ वर्षीया छोरी बलात्कृत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १७ साउन । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका–८ का ४८ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी चौकी पालीले बताएको छ ।