९ कार्तिक २०८३, सोमबार

किन भयो एमाले स्थायी कमिटी बैठक स्थगित ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार ३ बजेको बस्ने तय भएको बैठक पूर्वकार्यदलका नेताहरुको बैठकको आग्रहपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

बैठक आइतबार बस्ने भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि प्रयास गरिरहेकाले गरेको आग्रहलाई स्वीकारेर स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।