२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा शारीरिक सुगठनमा सिंह अन्तिम चरणमा प्रवेश

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका अमेरिकन नागरिक उत्सव सिंह शारीरिक सुगठनको फाइनलमा पुग्न सफल भएका छन् ।

अमेरिकी पत्रिकाले आयोजना गरेको प्रतियोगितामा सिंह सेमीफाइनलबाट फाइनलमा प्रवेश गरेका हुन् ।

सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुई वटा स्वर्ण पदक प्राप्त गरेका थिए ।