७ कार्तिक २०८३, शनिबार

माछापुच्छ्रे बैंक लिमिटेडद्वारा वृक्षारोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडाका वडाध्यक्ष दीपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका थिए ।