काठमाडौं । मोडल रिता लामाले ‘म त लजाउने मान्छे’ म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । म्युजिक भिडियोमा आफैले मोडलिङ्ग पनि गरेकी छिन् । उत्कृष्ठ नृत्य प्रस्तुत गरेर भिडियो निर्माण गरेको उनको दाबी छ ।
हेर्नुहोस् रिता लामाको ‘म त लजाउने मान्छे’ भिडियो ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया