
संखुवासभा । सिलिचोङ गाउँपालिका–१ केवाडाँडाका २१ वर्षीय दिनेश राईको भीरबाट लडेर मृत्यु भएको छ ।
स्वास्थ्य चौकीको सामान सार्नेक्रममा टेवल बोकेर आउँदै गर्दा साँघुरो बाटोका कारण बाटोबाट तल सिसुवा खोलाको दहमा खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।















प्रतिक्रिया