१६ कार्तिक २०८३, सोमबार

जोन्सन एन्ड जोन्सनको खोप लगाएपछि एक जनाको मृत्यु, अनुसन्धान हुँदै

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ८ साउन । धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एन्ड जोन्सनको कोेरोनाविरुद्धको खोप लगाउँदा एक जना वृद्धको मृत्यु भएको छ ।

उनी खोप लगाएर घर फर्केपछि केही समयमै उनको मृत्यु भएको जनाइएको छ ।

तर उनको खोपकै कारण मृत्यु भएको वा अन्य कारण भन्नेबारे अनुसन्धान गर्न परिवार कल्याण महाशाखाले टोली पठाइएको जनाएको छ ।