१६ कार्तिक २०८३, सोमबार

केही ओली पक्षका सहित एमालेका २४ सांसदले दिए देउवालाई मत

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

मत दिने सांसदहरुमा प्रेम आले, किसान श्रेष्ठ, गोपाल बमलगायतका रहेका छन् ।

जम्मा २४ जना एमालेका सांसदहरुले देउवालाई विश्वासको मत दिएको बताइएको छ ।