१६ कार्तिक २०८३, सोमबार

जसपाको ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गर्ने भएको छ ।

आइतबार देउवाले पत्र पठाएरै सो पक्षसँग विश्वासको मत मागेका थिए ।

त्यसपछि विश्वासको मत दिने निर्णय गरिएको सो पक्षका सांसद उमाशंकर अरगरियाले बताए । ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’