१६ कार्तिक २०८३, सोमबार

पुनःस्थापित संसदकाे पहिलाे बैठक सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ साउन । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।

केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रलाई सभामुख अग्नि सापकोटाले वाचन गरेका छन् ।

सर्वोच्च अदालतकाे असार २८ गतेकाे परमादेशपछि पुनर्स्थापना भएको संसदकाे यो पहिलो बैठक हो । आजको बैठकमा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूचरी रहेको छ ।