
काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेका लागि बैठक तय भएको छ । बैठक महाधिवेशन, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै क्रियाशील सदस्यता छानविन समितिले गरिरहेको काम र तयार पारेको प्रतिवेनमाथि बैठकमा छलफलको एजेण्डा छ ।















प्रतिक्रिया