१६ कार्तिक २०८३, सोमबार

निवर्तमान प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले फिर्ता गरे सबै सरकारी सुविधा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले लिएको सरकारी सुविधा फिर्ता गरेका छन् ।

थापाले वुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारी गाडी, ल्यापटप लगायतका सबै सामान फिर्ता गरेका हुन् ।

उनी २०७६ कात्तिकमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।