१६ कार्तिक २०८३, सोमबार

प्रचण्ड र विप्लवबीच भेटवार्ता, के भयो छलफल ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

विप्लव धर्मेन्द्र बास्तोलालाई प्रचण्डलाई भेट्न वुधवार प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

भेटवार्तामा ओली सरकारसँग गरेको ३ बुँदे सहमतिको कार्यान्वयनका बारेमा कुराकानी भएको बताइएको छ ।

जवाफमा प्रचण्डले सरकारले यसअघि गरेको सहमति नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको पनि बास्तोलाले जानकारी दिएको बताइएको छ ।