२९ आश्विन २०८३, बिहिबार

सीपी भट्टद्वारा अध्यक्षमा उमेदवारी घोषणा

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी जुलाई २६ मा हुने निर्वाचनमा चेतप्रसाद भट्ट (सीपी)ले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

कुमार जोशी (केदार)ले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूले आफ्नो उमेदवारी पत्रकार सम्मेलन गरि घोषणा गरेका हुन् ।

अध्यक्षका उमेदवार भट्टले ब्याबसायी संघ बेल्जियमको नेतृत्व गरिसकेका छन् । कोषाध्यक्षका उमेदवार पर्वतको सदरमुकाम कुश्मामा जन्म भइ सन् १९९९ देखि बेल्जियममा स्थाई बसोवास गर्दै आएका जोशीले सफल व्यवसायीको पहिचान बनाइ सकेका छन् ।