१६ कार्तिक २०८३, सोमबार

सरकारमा तत्काल सहभागी नहुने जसपा ठाकुर पक्षको निर्णय

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्त ठाकुर पक्ष काँग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ ।

बालकुमारीमा मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगमा पार्टीबारे विचाराधीन विषय रहेकाले अहिल्यै सहभागी नहुने सो पक्षले जनाएको छ ।