१६ कार्तिक २०८३, सोमबार

देउवा सरकारमा गृहमन्त्री बालकृष्ण खाण

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री पार्टीका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण बन्ने भएका छन् ।

त्यस्तै, देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् ।

देउवाकोे सपथ ग्रहण आजै शीतल निवासमा हुँदैछ भने मन्त्रीहरुको पनि हुनेछ ।