१६ कार्तिक २०८३, सोमबार

माओवादी खारेजीको निवेदनमा निर्वाचन आयोगले के फैसला गर्‍यो ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को अवैधानिक घोषणा गर्न अस्वीरकार गरेको छ ।

माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी र प्रभु साहलगायतको निवेदनलाई आयोगले खारेज गरिदिएको हो ।

त्यस्तै, अर्को पार्टीको लेटरप्याड दुरुपयोग भएको भन्दै आयोगले भविसोर पराजुलीलाई सचेत गराउने भन्दै खारेज गरिदिएको छ ।