
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), २६ असार । गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ ।
सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।















प्रतिक्रिया