७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओली मेलम्चीमा, बाढीपीडितको अवस्था बुझ्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची पुगेका छन् ।

भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङसहित ओली सिन्धुपाल्चोक पुगेका हुन् । बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुनःस्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएको बताइएको छ ।