१६ कार्तिक २०८३, सोमबार

एमाले कार्यदल बैठक जारी, के आजै सहमति होला ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । पार्टीको विवाद समाधानका लागि गठित नेकपा एमालेको १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

शुक्रबार ४ घण्टादेखि बैठक चलिरहेको छ ।

बैठकबाट बाहिरिँदै कार्यदल सदस्य शंकर पोखरेलले सहमतिका लागि प्रयास जारी रहेको बताएका छने । उनले भने, ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ । सम्भवतः आजै हामी टुङ्ग्याउँछौ ।’

कार्यदलले नियमित छलफल गर्दै पार्टीको विवाद समाधानका लागि प्रयास जारी गर्दै आइरहेको छ ।