१६ कार्तिक २०८३, सोमबार

बनेपाको पुल बजार जलमग्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । काभ्रेपलाञ्चोकको बनेपाको पुल बजार क्षेत्र जलमग्न भएको छ ।

अविरल वर्षाका कारण सडक जलमग्न बनेको हो । सडकमा जमेको पानीलाई निकास दिने काम सुरु भइसकेको प्रहरीले जनाएको छ ।