१६ कार्तिक २०८३, सोमबार

सुरु भयाे एमाले कार्यदलको बैठक

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ ।

केही दिनयता कार्यदलको बैठक लगातार बस्दै आएको छ ।

शुक्रबार विहानैदेखि दुवै पक्षबीच अनौपचारिक छलफल भइरहेको र विवाद समाधानका लागि कार्यदलको बैठक बसेको हो ।