१६ कार्तिक २०८३, सोमबार

संसद विघटनको रिटमा सकियो बहस, फैसला असार २८ गते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । संसद विघटनविरुद्धको रिटमा बहस सकिएको छ ।

निरन्तर सुनुवाईको ११ औँ दिनमा बहस सकिएको हो ।

सर्वोच्च अदालतको संवैधानि इजलासमा बहस सकिएपछि अब मुद्दा हेर्दाहेर्दैमा राखिएको र त्यसको फैसला असार २८ गते प्रधानन्यायाधीशबाट हुने सर्वोच्चले जनाएको छ ।