
काठमाडौं, २१ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले आफ्नो स्थापनाको १०० वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको छ ।
भोलि मंगलबार हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागी हुँदैछन् । भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने छन् ।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागी हुने बताइएको छ ।















प्रतिक्रिया