९ कार्तिक २०८३, सोमबार

माओवादी नेतृ भुसाललाई मातृ शोक

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ ।

नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा सोमबार बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।