१६ कार्तिक २०८३, सोमबार

संवैधानिक इजलासमा सकियो आजको बहस

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । संसद विघटन सम्बन्धी रिटमा आजको बिहीबारको बहस पनि सकिएको छ ।

आजको बहसमा प्रधानमन्त्री तर्फका कानुन व्यवसायीहरुले बहस गरेका छन् । अब प्रधानमन्त्रीका तर्फबाट बहस गर्न डेढ घण्टा मात्रै बाँकी रहेको छ ।