
काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले साँझ ६ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकले ४ सचिवको नियुक्ति गर्ने कार्य रहेको छ । लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले बढुवा सिफारिस गरेका सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करमध्ये एकजना सचिव नियुक्त हुनेछन् ।












प्रतिक्रिया