१६ कार्तिक २०८३, सोमबार

दुई महिनापछि आजदेखि आन्तरिक हवाई उडान शुरू (तालिकासहित)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । आज बिहीबारदेखि आन्तरिक हवाई उडान सञ्चालनमा आएका छन् ।

करिब दुई महिनापछि हवाई उडान सञ्चालन भएको हो । असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणालीमार्फत आन्तरिक उडानमा सञ्चालनमा आएका हुन् ।

त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् ।

यस्तो छ कार्यतालिका: