१६ कार्तिक २०८३, सोमबार

शुक्रबारदेखि सबै सवारी चलाउने यातायात व्यवसायीको भनाइ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ असार । यातायात व्यवसायीहरुले शुक्रबारदेखि सबै सवारी साधन चलाउने बताएका छन् ।

सरकारले जोरबिजोर प्रणालीमाफर्त सबै क्षेत्रमा बसलगायत सवारी साधन चलाउन दिनुपर्ने व्यवसायीहरुको भनाइ छ ।

देशैभर सवारी चलाउन नदिए अवज्ञा गर्ने बताउँदै व्यवसायीहरुले छलफल गरेर अघि बढ्ने बताउँछन् ।

त्यस्तै, व्यवसायीहरुले वैज्ञानिक तवरले भाडा समायोजन गर्नुपर्ने समेत माग गरेका छन् ।