
काठमाडौँ, १६ असार । सरकारले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता मन्त्री वसन्त नेम्वाङले हालैको मन्त्रिपरिषद बेठकले यस्तो निर्णय गरेको जानकारी दिए ।
यससँगै अब नेपालका राष्ट्रिय विभूतिहरूको संख्या १७ पुगेको छ ।












प्रतिक्रिया