१६ कार्तिक २०८३, सोमबार

पार्टीलाई जेठ २ मा फर्काउने निर्णयपछि एमालेको नेपाल पक्षले छलफल गर्दै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १६ असार । पार्टीलाई वि.सं. २०७५ जेठ २ गते अघिको अवस्थामा फर्काउने निर्णय भएपछि एमालेको माधव पक्षले स्थायी समिति बैठक बोलाएको छ ।

सो पक्षले बिहीबार बैठकले बोलाएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बसेको बैठकले वुधबार जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने निर्णय गरेको थियो ।

यही विषयमा नेपाल पक्षले छलफल गर्न बिहीबार बैठक बोलाएको हो ।