१६ कार्तिक २०८३, सोमबार

विपक्षी विद्यार्थी संगठनद्वारा प्रदर्शन, राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले वुधबार काठमाडौँमा प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौँको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन समेत गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादीलगायत सम्वद्ध विद्यार्थी संगठनले पुत्ला दहन गरेका हुन् ।

संसद विघटनपछि दलहरुले आफ्ना भातृ संगठनलाई परिचालन गर्दै सरकारको विरोध गर्दै आएका छन् ।