
काठमाडौँ, १६ असार । नेकपा एमालेको स्थायी कमिटी बैठकमा माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादललगायत टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा समेत सहभागी भएका छन् ।
एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पार्टीमा स्थान दिइएको हो । एमालेबाटै ४ जना रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तले पनि स्थायी कमिटीमा स्थान पाएका हुन् ।












प्रतिक्रिया