
रुपन्देही, १२ असार । गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ताजा जनादेशको विकल्प नभएको बताएका छन् ।
त्यस्तै, उनले निर्वाचन अघि सबै नेपालीलाई खोपको व्यवस्था गरिने र मत हाल्न जाँदा मास्क खोलेर जाने अवस्थाको सिर्जना गर्ने बताए ।
गृहजिल्ला रुपन्देहीको बुटवलमा शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।












प्रतिक्रिया