१५ कार्तिक २०८३, आइतबार

भेरोसेल खोपको असार २२ गतेदेखि दोस्रो मात्रा लगाइँदै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ ।

जेठ २५ गतेदेखि २७ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाले देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको छ ।