१५ कार्तिक २०८३, आइतबार

सिन्धुपाल्चोकमा हाईड्रो पावरमा काम गर्ने एक जनाको लडेर मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिन्धुपाल्चोक, ११ असार । जुगल गाउँपालिका–३ बोल्देस्थित एमलीङ हाईड्रो पावरमा काम गर्ने ६५ वर्षीय लोक बहादुर तामाङको एकतला माथि छानाबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ ।

सोही हाईड्रो पावरको भत्किएको अफिस कोठाको छानाको जस्ता निकाल्ने क्रममा छानाबाट करिब २० मिटर तल ब्रमायणी खोलाको किनारमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।