१५ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले असार १७ गते बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन् ।

असार १० गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।