
काठमाडौँ, ९ असार । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका जीवन राईको नेतृत्वमा नयाँ पार्टी दर्ता गरेको छ ।
दुई दिनअघि निर्वाचन आयोगमा राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ ।
पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।













प्रतिक्रिया