काठमाडौँ, ९ असार । संसद विघटन रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।
रिटमा तत्कालै संसद पुनर्स्थापनाको माग गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस