८ कार्तिक २०८३, आइतबार

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । नेपाली बजारमा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला बढ्दै ९१ हजार रुपैयाँले कारोबार भएको हो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको छ ।