
काठमाडौँ, ७ असार । नेप्से परिसूचकमा सोमबार एकै दिन ७१.०६ अंकको गिरावट आएको छ ।
यो हालसम्मकै उच्च गिरावट हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ ।
यद्यपि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने करिब १२ अर्ब रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया