१५ कार्तिक २०८३, आइतबार

स्याङ्जामा थपियाे असार १५ सम्म निषेधाज्ञा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ६ असार । स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय स्याङजाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ ।

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ । औरासस