
रुपन्देही, ६ असार । लुम्बिनी प्रदेश सभाको बैठक विपक्षी दलले बहिष्कार गरेका छन् ।
आइतबार बसेको बैठक अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षीले बहिष्कार गरेका हुन् ।
असार १ गते आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले बजेट पेश गरेको थियो ।












प्रतिक्रिया