
काठमाडौँ, ६ असार । नेकपा एमाले महासचिव तथा पूर्वउउप्रधानमन्त्री ईश्वरका पुराना मजदुर नेता पहलमान खड्का लगायतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आइतबार पाखरेलले खड्कालगायतको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।













प्रतिक्रिया