१५ कार्तिक २०८३, आइतबार

शान्ति सेना पठाउनेमा नेपाल तेस्रो स्थानमा रहन सफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुमा नेपाल तेस्रो स्थानमा रहन सफल भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार कूल ५ हजार ६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो ।