
कास्की, २ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको बताइएको छ । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।












प्रतिक्रिया