
काठमाडौँ, १ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता दावी गर्न पुनः निर्वाचन आयोग जान कानुन व्यवसायीहरुले उपेन्द्र यादवलाई सुझाव दिएका छन् ।
मंगलबार गरेको परामर्शमा यादवलाई यस्तो सुझाव दिइएको हो ।
यदि आफ्नो पक्षमा बहुमत निश्चित छ भने अदालत जानुभन्दा पहिला निर्वाचन आयोग नै जान बताइएको छ ।












प्रतिक्रिया