१५ कार्तिक २०८३, आइतबार

गण्डकीको नीति तथा कार्यक्रम पारित, बजेट ४ बजे प्रस्तुत हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

आजै विहान बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

त्यस्तै, आजै ४ बजे प्रदेशले बजेट पेश गर्दैछ ।