७ कार्तिक २०८३, शनिबार

जर्मनीद्वारा नेपाललाई करिब पाँच अर्ब रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । जर्मनीले नेपाललाई करिब पाँच अर्ब रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

द्विपक्षीय सहायताको निरन्तरतास्वरुप नेपाललाई ४ अर्ब ८९ करोड रुपैयाँ (३४.४ मिलियन यूरो) प्रदान गर्ने घोषणा जर्मनीले गरेको हो । नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअलरुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ ।